back
NMB ad

कर्मचारीलाई सुतेको पनि तलब !

Kumari bank ad

काठमाडौं । कुनै संस्था वा कार्यालयले आफ्ना कर्मचारीलाई काम गरेको तलब दिन्छन । तर, संसारमा कर्मचारीलाई सुतेको पनि तलब दिइन्छ भन्ने खबरले तपाईलाई अचम्मित बनाउला ।

जापानको क्रेजी इंक नामको एक कम्पनीले आफ्ना सबै कर्मचारीलाई कार्यालयमै सुत्न अनुमति दिन्छ । साथै उसले सुतेको पनि पैसा दिन्छ ।

सो कम्पनीले आफ्ना कर्मचारीलाई नम्बर दिएको हुन्छ । सोही नम्बरअनुसार जो कोही कर्मचारी हप्तामा ५ दिन हरेक रात कम्तीमा ६ घण्टाका दरले सुत्न पाउँछन ।

सुतेबापत एक कर्मचारीले एक वर्षमा तलब बाहेक ६४ हजार येन पाउने गरेका छन् । अझ रोचक कुरा त के छ भने, कम्पनीले आफ्ना कर्मचारी मज्जाले निद्रा पुगुन्जेल सुतुन् भनेर चेकजाँचसमेत गर्ने गरेको छ ।

कुनै कर्मचारीले पर्याप्त नसुती पर्याप्त सुतेको भनेर ढाँट्न नपाउन् भनेर कम्पनीले एयरवेय नामक एप बनाएर कर्मचारी सुते–नसुतेको अनुगमनसमेत गर्ने गर्छ ।

जापानमा धेरैजसो मानिस धेरैभन्दा धेरै काम गर्छन् । उनीहरू निकै कम समय मात्रै आराम गर्छन । त्यसकै कारण उनीहरूको स्वास्थ्यमा समस्या नदेखियोस् भनेर उनीहरुले यस्तो नियम राखेका हुन । (एजेन्सीको सहयोगमा)

वि.सं.२०७६ फागुन २ शुक्रवार १६:३४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...