back
NMB ad

एनएमबी बैंकका ग्राहकलाई किंग्स प्यालेस र यात्री होटलमा १० % छुट

Kumari bank ad

रुपन्देही । एनएमबी बैंकका ग्राहकले भैरहवाको किंग्स प्यालेस प्रालि(रेस्टुराँ तथा लाउन्ज) र यात्री होटलमा १० प्रतिशत छुट पाउने भएका छन्।

एमएमबी बैंक र किंग्स प्यालेस तथा यात्री होटलबीच भएको सम्झौतामा दुवैले १ वर्षसम्म एनएमबी बैंकका ग्राहकले इलोक्ट्रोनिक माध्यमबाट भुक्तानी गरे स्वतः १० प्रतिशत छुट पाउने भएका हुन् ।

एनएमबी बैंकको देशभरका कुनै पनि शाखाका ग्राहकले यो सुविधाका लागि एनएमबी बैंकद्धारा जारी गरेको भिसा डेबिट कार्डमार्फत यो सुविधा लिन सक्नेछन् ।

ग्राहकले किंग्स प्यालेस बर्मेलीटोल र नया सडकस्थित होटल यात्रीमा त्यहाका सबै खाद्य वस्तु, पेय पदार्थ(अल्कोहल, नन अल्कोहल) फुड एन्ड बेभरेज तथा आवासमा उपभोग गर्दा बिल रकममा १० प्रतिशत छुट पाउने हुन् । यो सुबिधा एनएमबी बैंकको क्रेडिट कार्ड लिएका ग्राहकले समेत पाउनेछन् ।

सहमतिपत्रमा एनएमबी बैंकका भैरहवा शाखा प्रबन्धक प्रभातसिंह खाती किंग्स प्यालेस भैरहवाका निर्देशक दिलिप जिसी र यात्री होटलका प्रबन्ध निर्देशककुमार पौडेलले हस्ताक्षर गरे । यो १० प्रतिशत छुट अफर १ वर्ष सम्म (२०७७ साल माघ मसान्त) लागू हुने एनएमबी बैंकका प्रबन्धक खातीले बताए ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १३:३२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...