back
mega bank Ad
Hero Ad

भोलि राजधानीका यी सडकमा सवारीसाधन प्रवेश निषेध

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका केही स्थानमा भोलि सवारी साधन निषेध गरेको छ । शिवरात्रीमा लाग्ने मेलाको कारण गौशालातर्फ जाने १० ओटा रुट अवरुद्ध हुनसक्ने महाशाखाले जनाएको छ ।

चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुदै गौशालातर्फ, द्धारिका होटलको उत्तर तर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फ, लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ र जोरपाटी नारायणटारबाट कोरिडोरको बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ निषेध गरिने महाशाखाले बताएको छ ।

महाशाखाकाअनुसार रिङरोडमा सधैंझै सवारी चल्ने छ ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १७:३३ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२५

काठमाडौं । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज दिउँसो...

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:५४

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:२९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।...