back
NMB ad

गण्डकी प्रदेशको निर्णय : उद्योग वाणिज्य महासंघमा चन्द्र ढकाललाई सघाउने

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेशले वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ ।

महासंघ गण्डकीका अध्यक्ष सन्जीवबहादुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले बागलुङका ढकाललाई सर्वसम्मत रूपले वरिष्ठ उपाध्यक्षमा सघाउने निर्णय गरेको हो।

बागलुङको बलेवामा जन्मेर सानै उमेरमा व्यावसायिक सफलता हासिल गरेका ढकाल गण्डकी प्रदेशका सफल व्यवसायी रहेको भन्दै गण्डकीले निर्विरोध सघाउने निर्णय गरेको अध्यक्ष कोइरालाले बताए। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा चुनिने भएकोले अध्यक्षमा निर्वाचन हुँदैन ।

वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान चुनावी प्रतिस्पर्धामा देखिएका छन । प्रधानलाई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समर्थन छ ।

वि.सं.२०७६ फागुन ९ शुक्रवार १९:४० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...