back
Mega Long Ad

३० करोडको आईपीओ निष्कासन गर्न सानीमा जनरल इन्स्योरेन्सले गर्‍यो सम्झौता

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रू.१०० अंकित दरका ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो ।

अब उक्त क्यापिटलले कम्पीको सेयर निष्कासन गर्न विक्री प्रबन्धकको काम गर्ने छ । उक्त कम्पनीले रू.३० करोडको साधारण सेयर विक्री गर्नेछ ।

सेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू.१ अर्ब पुग्ने छ । दुवै कम्पनीवीच सेयर निष्कासनका लागि समझदारी पत्रमा बिहीवार हस्ताक्षर भएको छ ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १२:५२ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...