back
NMB ad

दोब्बरले घट्यो सिमेन्ट र डन्डीको खपत

Kumari bank ad

काठमाडौं । पूर्वाधार निर्माणका सामग्रीहरू बढी खपत हुने समय भनेर मंसिरदेखि वैशाखलाई मानिन्छ । तर, यही समयमा सिमेन्ट र फलामे छडको खपतमा भने गतवर्षको भन्दा झन्डै दोब्बरले कमी आएको सिमेन्ट तथा छड उत्पादक बताउँछन् ।

यसको खपत कम हुनुमा पूर्वाधार निर्माणमा देखिएको सुस्ती र २ महीनादेखि चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको नोबल कोरोना (कोभिड–१९) भाइरस कारण भएको सिमेन्ट तथा डन्डी उत्पादकहरू बताउँछन् ।

गतवर्ष यही अवधिसम्म सिमेन्टको खपत ४० देखि ४५ प्रतिशतसम्म र डन्डीको खपत पनि सोही अनुपातमा रहेको आर्थिक अभियान दैनिकमा हेमा विकले समाचार लेख्नुभएको छ ।

तर, चालू आर्थिक वर्ष २०७६/७७ को यस अवधिमा २५ देखि ३० प्रतिशतको आसपासमा खपत भएको सिमेन्ट र छड उत्पादकहरू बताउँछन् । पूँजीगत अर्थात् विकास खर्च परिचालनमा सुधार नहुँदा, निर्माणाधीन अवस्थाका परियोजनाहरूको काम तीव्र नहुँदा र विगत २ महीनादेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले मुलुकभित्रका ठूला आयोजनाको कामको गति सुस्त छ ।

वि.सं.२०७६ फागुन २१ बुधवार ०७:१० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...