काठमाडौं । लोक सेवा आयोगले एक जरुरी सूचना निकालेको छ । आयोगले दरखास्त रद्द गरिएको सम्वन्धी सूचना निकालेको हो ।
आयोगको पोखरा कार्यालयको स्थानीय तहको (आ.ज) इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिष्टेन्ट सव इञ्जिनियरि पदको रोल नं. ४५११००० का उम्मेदवारको दरखास्त रद्द गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ फागुन २४ शनिवार १५:२४ मा प्रकाशित