काठमाडौं । नेपाल नर्सिङ परिषद्को २४औँ नाम दर्ता परीक्षाको नतिजा र वार्षिक परीक्षा तालिका प्रकाशित गरृेको छ । परिषद्ले एक सूचना निकाल्दै शनिबार लिएको २४औँ नाम दर्ता पत्र परीक्षा को नतिजा प्रकाशित गरेको हो ।
विस्तृत जानकारीका लागि परिषद्को वेवसाइट www.nnc.org.np मा र नेपाल नर्सिङ परिषद्को सूचना पाटीमा हेर्न सकिने सूचनामा उल्लेख । साथै परीक्षामा अनुत्र्तीण परीक्षार्थीहरुले आगामी परीक्षामा सामेल हुन पाउने बताइएको छ ।
विस्तृत जानकारीका लागि सूचना हेर्नुहोस् :
वि.सं.२०७६ फागुन २५ आइतवार १४:४४ मा प्रकाशित