back
NMB ad

तीन पटकको सर्किटपछि शेयर कारोबार बन्द, यसकारण खस्यो बजार !

Kumari bank ad

काठमाडौं । नेप्से ६ प्रतिशतले घटेपछि मंगलवारको लागि शेयर कारोबार बन्द भएको छ । मंगलवार नेप्सेमा ३ पटक नकारात्मक सर्किट ब्रेक लागेको थियो । पहिलोपटक ४ प्रतिशत, दोश्रो पटक ५ प्रतिशत र तेश्रो पटक ६ प्रतिशतको नकारात्मक सर्किट नेप्सेले सामना गरेको हो ।

यसकारण खस्यो बजार

धेरैजसो लगानीकर्ता बजार बढेपछि अहिले करेक्सन भएको बताउँछन । फागुन १५ देखि बजार तीव्र गतिमा ओरालो लागेको छ । सो दिन नेप्से परिसूचक १६३२ अंकसम्म पुगेको थियो ।

आज १३४९ मा झरिसकेको छ । आफूलाई ‘विश्लेषक’ भन्न रुचाउने केहीले बजार बुलिस ट्रेन्डमा लागेको भन्दै हल्ला गर्न थाले। जुन हल्लाले फागुन १५ अघिसम्मको बजारको उकालो गति अनपेक्षित रह्यो ।

फागुन १५ अघिसम्म निरन्तर बजार बढ्यो । मूल्य बढेपछि नाफा बुक गर्ने लगानीकर्ता बढ्न थाले, बजार करेक्सन भयो । तर यतिबेला भने कतिपयमा त्रास नै बढेको केहीको बुझाई छ । ‘

अन्तराष्ट्रिय बजारहरु घटिरहेका छन, कोरोना भाइरसले चीन र भारतसहितका मुलुकको अर्थतन्त्रमा असर पार्ने अवस्थाले नेपाललाई पनि प्रभाव पर्छ नै’ एक लगानीकर्ताले भने ‘त्यसमा पनि कतै नाकाबन्दीकै अवस्था सिर्जना हुने हो कि भन्ने त्रासले बजारमा अहिले धेरै नै गिरावट आएको हो ।’

वि.सं.२०७६ फागुन २७ मंगलवार १४:०४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...