back
NMB ad

प्रधानमन्त्री ओली डिस्चार्ज : बालुवाटारमा बुबाको स्वागत

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना ९० वर्षीय बुबा मोहनप्रसाद ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा स्वागत गर्नुभएको छ ।

मिर्गौला प्रत्यारोपण गरिएको दशौं दिनको दिन अस्पतालबाट डिस्चार्ज हुनुभएका प्रधानमन्त्री ओली शुक्रबार बेलुका प्रधानमन्त्री निवास जानुभएको हो ।

अस्पताल जाने क्रममा पनि प्रधानमन्त्री ओलीलाई बुबाले आशीर्वाद दिँदै बिदा गर्नुभएको थियो । २०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको पहिलोपल्ट मिर्गौला प्रत्यारोपण गर्नुभएका ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण १० दिन अघि गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणमा सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल टिवटरमा उहाँले भन्नुभएको छ–बाह्रदिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु । मेरो मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरुप्रति विशेष आभारी छु ।”

त्यसैगरी उहाँले अस्पतालमा रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबै नेपाली दिदीबहिनी र दाजुभाइहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १९:३२ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...