back
NMB ad

स्थायी नियुक्तिका लागि धमाधम सिफारिस गर्दै लोकसेवा आयोग (सूचनासहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले धमाधम उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको छ । आयोगले विभिन्न कार्यालयद्वारा संचालित विभिन्न पदहरुमा स्थायी नियुक्तिका लागि सिफारिस गरिरहेको छ ।

आयोगले पछिल्लो पटक विहीवार धनकुटा कार्यालयको खुला इञ्जिनियरिङ, सिभिल, स्यानिटरी, तह ४, खा.पा.स.ट. पदमा स्थायी निृयुक्तिका लागि सिफारिस गरेको छ ।

लिखित परीक्षा, अन्तर्वार्ता लगायतका कार्यक्रमबाट आयोगले उम्मेदवारहरुको कार्यालय रोजाईका आधारमा विभिन्न स्थानीय तहका कार्याहरुमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको आयोगले जनाएको छ ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७६ चैत ६ बिहीवार ०९:१४ मा प्रकाशित

You can share this post!

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...