back
NMB ad

कोरोना प्रभाव : कर्मचारीलाई ६ महिनासम्म तलबी विदा दिइने !

Kumari bank ad

काठमाडौं । अमेरिकी राज्य न्युयोर्कमा २ हजार ३८२ जनामा कोरोना भाइरस (कोभिड–१९) देखिएको छ । राज्यका गभर्नर इन्ड्रु मार्क कोम्बोले राज्यमा कोरोना संक्रमितको संख्या वृद्धि भएको जनाएका हुन् ।

न्युयोर्क टाइम्सका अनुसार संक्रमितको यो संख्या पहिलाभन्दा पुष्टि भएभन्दा १ हजार बढी हो । न्युयोर्क राज्यले यसअघि नै संकटकाल घोषण गरिसकिएको छ ।

यसैबीच निःशुल्क कोरोना भाइरस परीक्षण तथा तलबी विदाबारे राहत प्याकेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । सो प्याकेज हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेटबाट पारित भएपछि उनले हस्ताक्षर गरेका हुन् । प्याकेजमा कोरोना प्रभावित अमेरिकन कर्मचारीलाई कूल ६ महिनासम्म तलबी विदा दिने उल्लेख छ ।

३ महिनासम्म तलबी विदा र निःशुल्क कोरोना परीक्षण एवं उपचार गर्ने सो प्याकेजमा उल्लेख छ । यो बाहेक कर्मचारी परिवार सदस्यको हेरचाह गर्नुपर्ने अवस्था आए थप तीन महिना तलबी विदा पाउनेछन ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अमेरिकालाई कोरोना भाइरस छिटो फैलिरहेको देशको सूचीमा राखेको छ । डब्लुएचओका अनुसार बिहीबारसम्म अमेरिकामा ५ हजार ३५८ जना कोरोना संक्रमित भेटिएका छन्। ७५ जनाले ज्यान गुमाएका छन् ।

वि.सं.२०७६ चैत ६ बिहीवार १४:०० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...