back
NMB ad

फेरि घट्यो हवाई भाडा ! यस्तो छ नयाँ मूल्य सूचि

Kumari bank ad

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । वायुसेवा सञ्चालक सघंले शुक्रबार देखी लागू हुने गरी भाडा घटाएको हो ।

हालको नयाँ भाडा अनुसार माउन्टेन फ्लाईट ११ हजार १ सय ५०,पोखरा ४ हजार ९७५,भरतपुर ३ हजार ६ सय ५,विराटनगर ७ हजार ४ सय ४०,जनकपुर ४ हजार २ सय ४०,सिमरा ३ हजार ८०,भैरहवा ६ हजार १ सय ५,धनगढि १२ हजार ४ सय ५०, नेपालगन्ज ९ हजार ८ सय ५०,भद्रपुर ८ हजार ९ सय ६५, तुम्लिङटार ५ हजार ९ सय २०,सर्खेत ११ हजार २ सय ४५, राजविराज ६ हजार १ सय १०,लुक्ला ४ हजार ९ सय ७० र जोमसोमको २ हजार ९ सय ८० रुपैयाँ रहेको छ ।

निगमले सोमबार हवाई इन्धन आन्तरिक तर्फ ४ रुपैयाँ ५० पैसा घटाएर ९० रुपैया तोकेको थियो ।

वि.सं.२०७६ चैत ७ शुक्रवार ०९:१३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...