काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।
कम्पनीको ९ लाख ९९ हजार २४८ दशमलव २५ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । सूचिकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७६ चैत ७ शुक्रवार १२:०२ मा प्रकाशित