back
NMB ad

हेर्नुहोस्,शिक्षक सेवा आयोगले प्रकाशित गरेको विभिन्न विषयका विषयगत नयाँ पाठ्यक्रम

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयको विषयगतको पाठ्यक्रम प्रकाशित गरेको छ । आयोगले माध्यामिक तहका छुट्टाछुट्टै मितिमा विभिन्न विषयको विषयगत पाठ्यक्रम प्रकाशित गरेको हो ।

आयोगले गत चैत ५ गते दुई विषयको पाठ्यक्रम प्रकाशित गरेको हो । उक्त मितिमा मावि तह अन्तर्गत संस्कृत भाषा र संस्कृत साहित्य विषयको पाठ्यक्रम प्रकाशित गरेको थियो ।

यस्तै, आयोगले चैत्र २ गते मावि तहकै कार्यालय संचालन तथा लेखा विषय र कम्प्युटर विज्ञान विषयको विषयगत पाठ्यक्रम प्रकाशित गरेको थियो । यस्तै आयोगले अन्य थप विषयहरुको विषयगत पाठ्यक्रम सार्वजनिक गरेको छ।

सबै विषयको विषयगत पाठ्यक्रम हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७६ चैत १५ शनिवार ०९:०३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...