back
NMB ad

कच्चा तेलको मूल्य १८ वर्ष यताकै सस्तो

Kumari bank ad

एजेन्सी । अन्तराष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्य १८ वर्ष यताकै सस्तो भएको छ । कोरोना भाइरसको विश्व्यापी महामारीका कारण कच्चा तेलको मूल्य यसरी न्युन विन्दुमा झरेको हो ।

कच्चा तेलको मूल्य अहिले प्रति ब्यारेल २३.०३ डलरमा झरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि यो मूल्य सन् २००२ मा थियो । मार्च महिनाको सुरुमा साउदी अरेबिया र रुसबीच भएको अस्वस्थ प्रतिष्पर्धाले अचानक मूल्य खस्किएको थियो ।

विश्लेषकहरुले विश्वव्यापी महामारीका कारण तेलको मूल्य खस्किएको र यो अझै केही समय खस्कँदो क्रममा रहने अनुमान गरेका छन् ।
गत महिना अन्तराष्ट्रिय बजारमा भारी मात्रामा तेलको मूल्य घटे पनि नेपाली बजारमा भने खास्सै मूल्य घटेको थिएन।

वि.सं.२०७६ चैत १७ सोमवार १६:०५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...