back
NMB ad

सनराइज बैंकद्वारा गण्डकी प्रदेशलाई ५० थान पीपीई प्रदान

Kumari bank ad

काठमाडौं । सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले प्रदेशभर ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गरेको छ ।सहयोग गरेको ५० थान पीपीईमध्ये ५ थान पुनः प्रयोग गर्न मिल्ने छ ।

बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रवीन्द्र केसीले ५० थान पीपीई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

बैंकले प्रदेशमा कोरोना भाइरस रोगको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू र सेवामा खटिने सबैको सुरक्षाका लागि सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलका अनुुसार यो समयमा पीपीईको सबैभन्दा ठूलो आवश्यकता भएकाले दुई सातासम्म पीपीईको खोजी गरी सहयोग गरेको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले बैंकबाट प्राप्त भएका यी सामग्री सेनालाई ५ थान, प्रहरीलाई ५ थान, सशस्त्र प्रहरी बललाई ५ थान र सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गर्नुभयो ।

वि.सं.२०७६ चैत २१ शुक्रवार २०:०० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...