back
NMB ad

उद्योग परिसंघद्वारा बागमती प्रदेशलाई राहत सामग्री हस्तान्तरण

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघले कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न विषम परिस्थितिमा सहयोग स्वरुप बागमती प्रदेशमा सहयोग प्रदान गरेको छ ।

शनिबार बागमती प्रदेश उद्योग परिसंघका संयोजक ऋषिराम घिमिरेले बागमती प्रदेशका मुख्यमन्त्री माननीय डोरमणि पौडेललाई राहत सामाग्री उपलब्ध गराएको जनाएको छ ।

दाल, चामल, नुन, तेललगायत अन्य अत्वाश्यकीय सामग्री रहेको हजार थान प्याकेट हस्तान्तरण गरिएको परिसंघले जनाएको छ । नेपालका सबै प्रदेशलगायत काठमाडौं, ललितपुर तथा भक्तपुका विभिन्न स्थानहरुमा यस्ता राहत सामग्रीहरु उपलब्ध गराइएको पनि परिसंघले जनाएको छ ।

वि.सं.२०७६ चैत २२ शनिवार १७:०९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...