back

लोकसेवा आयोग : स्थगित भएका लिखित परीक्षा र अन्तर्वार्ता अब कहिले ?

काठमाडौं । लोक सेवा आयोगले वैशाख १ देखि सञ्चालन हुने लिखित र अन्तर्वार्ता लगायतका सबै कार्यक्रम स्थगन गरेको छ ।

कोरोना भाइरसको कारण सिर्जना भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै २०७६ सालको चैत मसान्तसम्म हुने लिखित र अन्तवार्ताका कार्यक्रम स्थगनको पुर्वसुचना अनुसार नै अर्को सूचना प्रकाशन नभएसम्म स्थगन रहेको आयोगले जनाएको छ ।

लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जारी गरेको सूचनाअनुसार चैतको अन्तिम बुधबार प्रकाशन गर्नुपर्ने रा.प्र. अनं द्वितिय श्रेणी प्राविधिक पदको परीक्षा पनि स्थगन गरिएको जनाएको छ ।

आयोगले स्थिति सामान्य हुनासाथ, स्थगन भएका कार्यक्रमहरूको नयाँ कार्यतालिका सार्वजनिक जनाएको छ ।

वि.सं.२०७६ चैत २६ बुधवार १३:२० मा प्रकाशित

You can share this post!

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

वि.सं.२०७९ माघ २३ सोमवार १५:५७

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट...

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार १५:३६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तीनवटा बिद्येयकलाई सर्वसम्मत रुपमा पारित...

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:३०

काठमाडौं । सोमबार नबील बैंकको सेयर मूल्य घटेको छ ।...

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...