back
NMB ad

लोकसेवा आयोग : स्थगित भएका लिखित परीक्षा र अन्तर्वार्ता अब कहिले ?

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले वैशाख १ देखि सञ्चालन हुने लिखित र अन्तर्वार्ता लगायतका सबै कार्यक्रम स्थगन गरेको छ ।

कोरोना भाइरसको कारण सिर्जना भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै २०७६ सालको चैत मसान्तसम्म हुने लिखित र अन्तवार्ताका कार्यक्रम स्थगनको पुर्वसुचना अनुसार नै अर्को सूचना प्रकाशन नभएसम्म स्थगन रहेको आयोगले जनाएको छ ।

लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जारी गरेको सूचनाअनुसार चैतको अन्तिम बुधबार प्रकाशन गर्नुपर्ने रा.प्र. अनं द्वितिय श्रेणी प्राविधिक पदको परीक्षा पनि स्थगन गरिएको जनाएको छ ।

आयोगले स्थिति सामान्य हुनासाथ, स्थगन भएका कार्यक्रमहरूको नयाँ कार्यतालिका सार्वजनिक जनाएको छ ।

वि.सं.२०७६ चैत २६ बुधवार १३:२० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...