back
NMB ad

कारोना भाइरस शंकामा स्वाब परीक्षणका लागि पठाइएको आठ जनाको रिपोर्ट नेगेटिभ

Kumari bank ad

अर्घाखाँची । कारोना भाइरस शंकामा स्वाब परीक्षणका लागि पठाइएको आठजनाको रिपोर्ट नेगेटिभ आएको छ ।

काठमाडौंमा स्वाब परीक्षणका लागि पठाइएका आठजनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

कोरोना संक्रमितसँगै विमानमा आएका तथा उनीहरुसँग सम्पर्कमा आएका आठजनाको स्वाब परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालबाटकाठमाडौं पठाइएको थियो ।

यस्तै, १४ दिनसम्म राख्दा कोरोना संग मिल्दाजुल्दा कुनै लक्षण नदेखिएपछि सन्धिखर्कको आइसोलेसनमा राखिएका तीनजनालाई घरमा पठाइएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा गरी अहिले ३४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

वि.सं.२०७६ चैत २८ शुक्रवार ०८:१४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...