back
NMB ad

घर भाडा राहत प्याकेजको घोषणा : के–के छन् नयाँ व्यवस्था ?

Kumari bank ad

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स(एनएसडब्लु) राज्यले ४४ करोड डलरको घरभाडा राहत प्याकेज घोषणा गरेको छ । ग्लाडिस बेरिजिक्लियन नेतृत्वको राज्य सरकारले व्यावसायिक एवं आवासीय घर भाडा राहत प्याकेजका लागि सोमबार घोषणा गरेको हो ।

नयाँ व्यवस्था अनुसार कोरोना भाइरसको कारण आवासीय भाडावालाले आफ्नो कुल आयमा २५ प्रतिशतभन्दा बढि क्षति व्यहोर्नु परेमा घरधनी र त्यस्ता पिडित भाडावालले विश्वासको आधारमा भाडा तिर्ने बारे कुराकानी गर्नुपर्नेछ ।

आगामी ६ महिनासम्मका लागि लागू गरिने उक्त नयाँ सरकारी व्यवस्थामा भाडावालले महामारीबाट प्रभावित भएर भाडा तिर्न नसके घरधनीले उनीहरुलाई निकाल्न सक्ने छैनन् ।

त्यसको बदलामा न्यु साउथ वेल्स राज्य सरकारले मालपोत करमा छुट दिने बताइएको छ जसअनुसार आवासीय घरधनीहरुले २५ प्रतिशतसम्म छुट पाउनेछन् । तर, त्यो छुट पाउन उनीहरुले आर्थिक संकट भोगिरहेका आफ्ना भाडावालहरुलाई उक्त बचत पास गरी दिनुपर्नेछ ।

भाडावाल र धनधनीविच राम्ररी छलफल भए नभएको बारेमा अनुगमन पनि हुने बताइएको छ । त्यस्तै भाडामा बस्ने मानिसहरुलाई अर्को झन्डै २३ लाख डलर विनियोजन गर्ने पनि बताइएको छ । –एनएसडब्लु

वि.सं.२०७७ वैशाख १ सोमवार १५:३६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...