back
NMB ad

जिल्ला फुटबल संघ बागलुङलाई धन्यवाद ज्ञापन

Kumari bank ad

बागलुङ । जिल्ला फुटबल संघ बागलुङलाई बागलुङ नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । नगरपालिकाद्वारा स्थापित विपत, राहत उद्दार कोषमा सहयोग प्रदान गरेको भन्दै नगरपालिका धन्यवाद ज्ञापन गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्यूनिकरणको लागि सरकारले मुलुक लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरि परिवार पाल्दै आएका मजदुर काम विहिन हुँदा समस्या परेकाले उनीहरुलाई सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाको राहत कोषमा फुटबल संघ बागलुङले ११ हजार रुपैयाँ जम्मा गरेको थियो ।

विपदको बेला एकद्वार प्रणालीबाट सहयोग गरेमा सवैलाई राहत पु¥याउन र ठूलो मात्रमा सहयोग पुग्ने भएकाले नगरपालिकाको कोषमा रकम जम्मा गरेको फुटबल संघ बागलुङका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिनुभयो ।

वि.सं.२०७७ वैशाख ३ बुधवार ०६:१८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...