back
NMB ad

हेटौंडामा ४ जनामा देखियो कोरोना पोजेटिभ

Kumari bank ad

हेटौंडा । हेटौंडामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार हेटौंडा उपमहानगरपालिकामा गरिएको आरडीटी परिक्षण्मा चार जनाको रिपोर्टमा पोजेटिभ देखिएको जनाइएको छ ।

पोजेटिभ देखिनेमा तीन पुरुष र एक महिला रहेका छन् । र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका ४ जनाको थप परिक्षण गरेपछि मात्र कोरोनाको संक्रमण भएको नभएको पुष्टि हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

आरडिटी गर्दा कोरोना पोजेटिभ देखिएका उनीहरु विदेशबाट फर्किएका हुन् । उनीहरुलाई अहिले हेटौंडाको आइसोलेसनमा राखिएको जनाइएको छ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार २०:०३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...