back
NMB ad

हप्तामा तीन दिन मात्र पसल खोल्ने उच्चस्तरीय समितिको निर्णय

Kumari bank ad

सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन एक हप्तामा तीन दिन मात्रै खाद्यान्न पसल खुलाइने भएको छ ।

दैनिक उपभोग्य पसलमा दिनहुँ उपभोक्ताको भीड लाग्दा कोरोना संक्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सातामा तीन दिनमात्रै बजार खोल्ने निर्णय गरिएको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकले सातामा सोमबार, बुधबार र शुक्रबार मात्रै दैनिक उपभोग्य वस्तुका पसल खोल्ने निर्णय गरेको हो ।

त्यस्तै, तरकारी तथा दुग्धजन्य वस्तु ढुवानी गर्ने सवारीसाधन पनि बिहान ७ देखि ९ बजेसम्म मात्रै चल्न पाउने निर्णय गरेको छ । तर, औषधी तथा क्लिनिक प्रत्येक दिन अनिवार्य रूपमा खोल्नुपर्ने निर्णय गरेको छ । बैठकले एम्बुलेन्समा समेत एकभन्दा बढी कुरुवा राख्न नपाउने निर्णय गरेको छ ।

वि.सं.२०७७ वैशाख ७ आइतवार १५:१० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...