back
Mega Long Ad

हप्तामा तीन दिन मात्र पसल खोल्ने उच्चस्तरीय समितिको निर्णय

सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन एक हप्तामा तीन दिन मात्रै खाद्यान्न पसल खुलाइने भएको छ ।

दैनिक उपभोग्य पसलमा दिनहुँ उपभोक्ताको भीड लाग्दा कोरोना संक्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सातामा तीन दिनमात्रै बजार खोल्ने निर्णय गरिएको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकले सातामा सोमबार, बुधबार र शुक्रबार मात्रै दैनिक उपभोग्य वस्तुका पसल खोल्ने निर्णय गरेको हो ।

त्यस्तै, तरकारी तथा दुग्धजन्य वस्तु ढुवानी गर्ने सवारीसाधन पनि बिहान ७ देखि ९ बजेसम्म मात्रै चल्न पाउने निर्णय गरेको छ । तर, औषधी तथा क्लिनिक प्रत्येक दिन अनिवार्य रूपमा खोल्नुपर्ने निर्णय गरेको छ । बैठकले एम्बुलेन्समा समेत एकभन्दा बढी कुरुवा राख्न नपाउने निर्णय गरेको छ ।

वि.सं.२०७७ वैशाख ७ आइतवार १५:१० मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...