back
Mega Long Ad

भोलीदेखि नै लागू हुनेगरी नेपाल टेलिकमले दियो यस्ता निःशुल्क सेवा !

काठमाडौं । मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ ।

लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो ।

ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ ।

यस्ता ग्राहकको विवरण संकलन भैरहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो। ‘भोलीदेखि नै यो सेवा लागू हुनेगरी तयारी गरेका छौँ । लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस भन्ने हाम्रो चाहना हो’अधिकारीले भन्नुभयो । टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ ।

वि.सं.२०७७ वैशाख ८ सोमवार १७:३५ मा प्रकाशित

You can share this post!

रियलमीले नेपालमा ल्याउने भयो नार्जो सिरिज, ५० ‘ए’, ५० ‘आइ’ बजारमा उपलब्ध

रियलमीले नेपालमा ल्याउने भयो नार्जो सिरिज, ५० ‘ए’, ५० ‘आइ’ बजारमा उपलब्ध

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १७:१४

काठमाडौ । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो...

आगलागीबाट ७० लाख बराबरको क्षति

आगलागीबाट ७० लाख बराबरको क्षति

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १७:०४

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-६ मा आगलागी हुँदा एक घर...

आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन हुँदा सेवा प्रवाहमा समस्या

आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन हुँदा सेवा प्रवाहमा समस्या

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १६:५०

धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय तीन...

ज्ञानमा आधारित अर्थतन्त्र विकास र एसियाली अनुभव

ज्ञानमा आधारित अर्थतन्त्र विकास र एसियाली अनुभव

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १६:४२

सन् १९६० को दशकमा फिलिपिन्सको अर्थतन्त्रको आकार, कुल गार्हस्थ उत्पादन...

हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द

हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १६:१४

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई...

टेकु अस्पतालमा इमरजेन्सी सेवाको निःशुल्क उपचार

टेकु अस्पतालमा इमरजेन्सी सेवाको निःशुल्क उपचार

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १५:१४

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी...