back
NMB ad

मधेशवादी दल किन सशंकित ?

Kumari bank ad

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले दल फुटाउने सम्बन्धी खुकुलो अध्यादेश ल्याउने निर्णय भएपछि सबै भन्दा तरंगित मधेशवादी दलका नेताहरु बनेका छन् ।

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले दुर्भाग्यपूर्ण निर्णय भनेका छन् । तर, सत्तासिन पार्टी नेकपाका कार्यकर्ता पनि सशंकित बनेका छन् । खसगरी पूर्व माओवादी केन्द्रबाट एकता प्रकृयामा सहभागि भएका तल्ला तहका कार्यकर्ता सामाजिक सञ्जालमा तरंगित बनेका छन् ।

पूर्व एमाले र प्रधानमन्त्री निकटका कार्यकर्ता भने यो निर्णयले नेकपा झन बलियो हुने भन्दै ढुक्क देखिएका छन् ।  मन्त्रिपरिषदको बैठक लगत्तै अध्यादेश राष्ट्रपति कार्यालय पुगिसकेको ।

निर्णय सम्बन्धमा जानकारी गराउन र नयाँ निर्णय लिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको वैठक भर्खरै प्रधानमन्त्री निवासमा प्रारम्भ भएको ।

वि.सं.२०७७ वैशाख ८ सोमवार १८:२० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...