back
NMB ad

लकडाउनमा पनि सबै सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)मा पनि कर्णालीका सबै सरकारी कार्यालय सञ्चालन गरिने भएको छ ।

बिहीबार बसेको प्रदेश विपद व्यवस्थान समितिको बैठकले लकडाउन जारी रहेकै अवस्थामा प्रदेशभित्रका सबै सरकारी कार्यालय सञ्चालन, अलपत्र परेका व्यक्तिको उद्धार र कृषिकार्यको सन्दर्भमा काम सुरु गर्ने निर्णय गरेको हो ।

कर्मचारीलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाएर प्रदेशभित्रका सबै सरकारी कार्यालय सञ्चालन गर्न लागिएको जनाइएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै सुरक्षा प्रबन्धसहित तीनै तहका सरकारी कार्यालय खोल्ने निर्णय गरिए पनि सरकारले लचिलो निर्णय गरिएको भनि चौतर्फि विरोध भएको छ ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १५:१७ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...