back

लकडाउनमा पनि सबै सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय !

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)मा पनि कर्णालीका सबै सरकारी कार्यालय सञ्चालन गरिने भएको छ ।

बिहीबार बसेको प्रदेश विपद व्यवस्थान समितिको बैठकले लकडाउन जारी रहेकै अवस्थामा प्रदेशभित्रका सबै सरकारी कार्यालय सञ्चालन, अलपत्र परेका व्यक्तिको उद्धार र कृषिकार्यको सन्दर्भमा काम सुरु गर्ने निर्णय गरेको हो ।

कर्मचारीलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाएर प्रदेशभित्रका सबै सरकारी कार्यालय सञ्चालन गर्न लागिएको जनाइएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै सुरक्षा प्रबन्धसहित तीनै तहका सरकारी कार्यालय खोल्ने निर्णय गरिए पनि सरकारले लचिलो निर्णय गरिएको भनि चौतर्फि विरोध भएको छ ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १५:१७ मा प्रकाशित

You can share this post!

आजदेखि विपिडब्लु लघुवित्तको आईपिओमा आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

आजदेखि विपिडब्लु लघुवित्तको आईपिओमा आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

वि.सं.२०७९ माघ २२ आइतवार ०९:३४

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन भएको...

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५३

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात...

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

वि.सं.२०७९ माघ २१ शनिवार १८:१३

धनगढी ।  सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके...

भोलीदेखि विपिडब्लु लघुवित्तको आईपिओ निष्काशन हुने, कति दिने आवेदन ?

भोलीदेखि विपिडब्लु लघुवित्तको आईपिओ निष्काशन हुने, कति दिने आवेदन ?

वि.सं.२०७९ माघ २१ शनिवार १८:०५

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने...

कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अवरुद्ध

वि.सं.२०७९ माघ २१ शनिवार १७:५६

हेमन्त केसी, सुर्खेत । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको भे १...

निजी क्षेत्रलाई आतंकित तुल्याउने होइन, विश्वास जित्ने हो : अर्थमन्त्री पौडेल

निजी क्षेत्रलाई आतंकित तुल्याउने होइन, विश्वास जित्ने हो : अर्थमन्त्री पौडेल

वि.सं.२०७९ माघ २१ शनिवार १७:४८

यो मुलुकको अर्थतन्त्रको समस्या र त्यसको समाधानका विषयमा विभिन्न कोणहरुबाट...