back
NMB ad

बाहिरी जिल्लाबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखिने

Kumari bank ad

पर्वत । नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गए पनि त्यसको सतर्कताको लागि पर्वतमा क्वारेन्टाइन बसाइलाई अनिवार्य गरिएको छ ।

भाइरस सङ्क्रमणको अवस्था तेस्रो चरणमा प्रवेश गरेकोले यसको फैलने गति तीव्र हुने हुँदा नियन्त्रण र न्यूनीकरणका लागि बाहिरी जिल्लाबाट जो कोही पनि जिल्लामा भित्रिएका अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने गरी जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरूलाई निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले अन्तर जिल्ला र अन्तर पालिका आवतजावतमा समेत रोक लगाउने निर्णय भएसँगै आवागमनको बन्द र क्वारेन्टाइन बसाइलाई झनै कडाइका साथ लागू गरिएको जानकारी दिनुभयो ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १३:१२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...