back
NMB ad

साउदीमा कोर्रा हान्न बन्द

Kumari bank ad

एजेन्सी । साउदीमा कोर्रा हान्न बन्द हुने भएको छ । साउदी अरबमा सरकारद्वारा सजाय पाउने व्यक्तिलाई कुटपीट नगर्न साउदी सर्वोच्च अदालतले आदेश दिएको छ ।

निरंकुश शासकीय प्रणालीबाट चल्ने साउदी अरबको सर्वोच्च अदालतले मानव अधिकारको नियमलाई मध्येनजर राखी कुटपीट अन्त्य गर्ने निर्णय लिएको हो ।

सजाए पाउने व्यक्तिलाई कुटपीट अन्तय गरी कानुन अनुसारको सजाय अथवा जरीवानाको व्यवस्था मिलाउने सर्वोच्चले आदेश जारी गरेको छ ।

साउदीका राजा सलमान र उनको छोराको आदेशमा उक्त निर्णयलाई मान्यता दिइएको जनाइएको छ । साउदीमा मानव अधिकार सुधारको विकास गर्ने व्यवस्थाको निर्णय लिएको जनाइएको छ ।

विगमा कुटपीट गरी हत्या गर्ने प्रावधानका कारण साउदीले निकै आलोचना भोग्दै आएको थियो । साउदी अरेवीयाले मानव अधिकारको विचारधारालाई सधै उलंघन गर्दै आएको थियो । त्याहाँका वासिन्दाहरुले सरकारको आलोचना गरेमा कुटपीटको शिकार हुने गर्दथ्यो ।

सन् २०१५ मा सडकमा आएर इस्लामको आलोचना गर्ने एक व्लगरलाई सरकारले सार्वजनिक स्थलमा उनलाई कुटपीट गर्दा सो व्यवस्थाको अन्तय गर्ने विषय उजागर भएको थियो ।

सजायको रुपमा उनलाई प्रत्येक हप्ता करिब १००० कोर्रा हिर्काउने निर्णय गरिएको थियो । तर, विश्वव्यापी रुपमा ब्लगरको खबरले तरंङ पैदा गरेपछि उनको सजाय रोकिएको थियो ।

उक्त निर्णयले साउदीका छवि समेत खराब भएको थियो । मानवीय यतना सहनु पर्ने देशमा तत्काल सर्वोच्चद्वारा जारी गरिएको पुरानो व्यवस्था अन्त्य हुने बुझिएको छ ।

वि.सं.२०७७ वैशाख १४ आइतवार ११:११ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...