back
NMB ad

बिहान ११ बजेदेखि ३ बजेसम्म बजार खुल्ने

Kumari bank ad

दाङ । घोराही उपमहानगरपालिकामा मंगलवारदेखी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक उपभोग्य वस्तुहरु बिक्री गर्ने पसल खुल्ने भएका छन् ।

घोराही उपमहानगरपालिका, दाङ जिल्ला उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा दैनिक चार घण्टा पसल खुल्ने उद्योग वाणिज्य संघले जनाएको छ ।

यसअघि २४सैं घण्टा पसलहरु बन्द गरिएका थिए । त्यस समयमा वाणिज्य संघ उपभोग्य वस्तुहरुको होम डेलिभरी गर्दै आएको थियो ।पसल खुल्ने भएपछि उक्त सेवा हाललाई स्थगित गरिएको संघले जनाएको छ ।

जटिल प्रस्थिती भएमा पुनः होम डेलिभरी सेवा प्रदान गरिने संघले जनाएको छ। संघले गत चैत १८ देखि होम डेलिभरी सेवा प्रदान गर्दै आएको थियो। पसलमा खरिद गर्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्नुको साथै सुरक्षा सावधानीहरु अपनाई कारोबार गर्न आग्रह गरिएको छ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार ११:०० मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...