back
NMB ad

स्पाइस जेट एयरलाइन्सका पाइलटले दुई महिनाको तलब नपाउने !

Kumari bank ad

एजेन्सी । भारतको स्पाइस जेट एयरलाइन्सका पाइलटले अप्रिल र मे महिनाको तलब नपाउने भएका छन्। कोभिड १९ का कारण उडान ठप्प हुँदा पाइलटलाई २ महिनाको तलब दिन नसक्ने एयरलाइन्ले बताएको हो।

तर अप्रिल र मे महिनामा कार्गो उडान गरेका पाइलटले भने पारिश्रमिक पाउनेछन्। लकडाउनपछि १६ प्रतिशत मात्रै उडान भएको र २० प्रतिशत पाइलटले उडान भरिरहेको एयरलाइन्सले बताएको छ।

एयरलाइन्सले आफ्ना कर्मचारीलाई बेतलबी विदामा घर पठाएको छ। भारतमा लकडाउन मे ३ सम्म भनिए पनि उडान कहिले खुल्ने जानकारी दिइएको छैन। भारत सरकारले अहिले नै मे ३ बाट प्रि–बुकिङ नगर्न एयरलाइन्सलाई भनेको छ ।

वि.सं.२०७७ वैशाख १७ बुधवार १३:५० मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...