back

रुसमा एकैदिन साढे १० हजार बढि कोरोना संक्रमित थपिए

मस्को । रुसमा पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ५८१ कोरोना संक्रमित थपिएका छन् ।  रुसी कोरोना भाइरस रेस्पोन्स हेडक्वाटरले सोमबार जारी गरेको नयाँ तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा १० हजार ५०० कोरोना संक्रमित थपिएका छन् ।

आइतबार रुसमा १० हजार ७९ कोरोना संक्रमित थपिएका थिए ।  रुसमा कोरोना प्रकोप सुरु भएदेखि नै सोमबार संक्रमितको संख्यामा दोस्रो ठूलो वृद्धि भएको बताइएको छ ।

हालसम्म रुसमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३५६ पुगेको छ भने १८ हजार ९५ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

केही सातायता रुसमा देखिएका जम्मा कोरोना संक्रमितमध्ये करिब आधा संक्रमितहरुमा लक्षण नदेखिएको बताइएको छ ।देशभर देखिएका कोरोना संक्रमितमध्ये आधा संक्रमितहरु राजधानी मस्कोमा देखिएका बताइएको छ । रुसमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ४५ हजार २६८ पुगेको छ । -सीएनएन

वि.सं.२०७७ वैशाख २२ सोमवार १५:३५ मा प्रकाशित

You can share this post!

बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम

बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम

वि.सं.२०७९ माघ १५ आइतवार १२:५५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ९० रुपैयाँसम्म पाउने

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ९० रुपैयाँसम्म पाउने

वि.सं.२०७९ माघ १५ आइतवार १२:४४

काठमाडौं। सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ।...

एक माइक्रोफाइनान्सको ५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा

एक माइक्रोफाइनान्सको ५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा

वि.सं.२०७९ माघ १५ आइतवार १२:१९

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश वितरण...

शाखा कार्यालय संचालनमा लागि घर भाडामा खोज्दै प्रभु बैंक (सूचनासहित)

शाखा कार्यालय संचालनमा लागि घर भाडामा खोज्दै प्रभु बैंक (सूचनासहित)

वि.सं.२०७९ माघ १५ आइतवार ११:५०

काठमाडौं । प्रभु बैंक लिमिटेडले ६५ वटा शाखा कार्यालय संचालनका...

कामना सेवा विकास बैंकको कामु सीइओमा विनय दाहाल

कामना सेवा विकास बैंकको कामु सीइओमा विनय दाहाल

वि.सं.२०७९ माघ १५ आइतवार ११:१८

काठमाडौं । कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी...

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ माघ १५ आइतवार ११:११

काठमाडौं। नेपाल राष्ट्र बैँकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर...