back
NMB ad

रुसमा एकैदिन साढे १० हजार बढि कोरोना संक्रमित थपिए

Kumari bank ad

मस्को । रुसमा पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ५८१ कोरोना संक्रमित थपिएका छन् ।  रुसी कोरोना भाइरस रेस्पोन्स हेडक्वाटरले सोमबार जारी गरेको नयाँ तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा १० हजार ५०० कोरोना संक्रमित थपिएका छन् ।

आइतबार रुसमा १० हजार ७९ कोरोना संक्रमित थपिएका थिए ।  रुसमा कोरोना प्रकोप सुरु भएदेखि नै सोमबार संक्रमितको संख्यामा दोस्रो ठूलो वृद्धि भएको बताइएको छ ।

हालसम्म रुसमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३५६ पुगेको छ भने १८ हजार ९५ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

केही सातायता रुसमा देखिएका जम्मा कोरोना संक्रमितमध्ये करिब आधा संक्रमितहरुमा लक्षण नदेखिएको बताइएको छ ।देशभर देखिएका कोरोना संक्रमितमध्ये आधा संक्रमितहरु राजधानी मस्कोमा देखिएका बताइएको छ । रुसमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ४५ हजार २६८ पुगेको छ । -सीएनएन

वि.सं.२०७७ वैशाख २२ सोमवार १५:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...