back
NMB ad

बर्दीमा हतियार बोकेर मान्छे मार्छु भन्दै टिकटिक बनाएका प्रहरी जवानको गयो जागिर

Kumari bank ad

काठमाडौँ । बर्दिमा टिकटक बनाउने एक शसस्त्र प्रहरी जवानलाई जागिरबाट निकालिएको छ । बर्दीमा हतियार बोकेर टिकटक बनाएका सशस्त्र प्रहरी जवान बलबहादुर परियारको सोमवार नियुक्ति बदर गरिएको हो ।

एपीएफका अनुसार उनले बर्दी लगाएर मान्छे मार्छु भन्दै टिकटिकमा भिडियो बनाएका थिए । उनको उक्त टिकटक भिडियो भाइरल बनेको थियो ।

बर्दीमा हतियारसहित टिकटक बनाएको भिडियोका कारण उनको नियुक्ती बदर गरिएको जनाइएको छ । उनी चैतको दोस्रो साता तालिम सकेर फिल्डमा खटिएका थिए।

वि.सं.२०७७ वैशाख २३ मंगलवार १०:५३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...