back
NMB ad

नेकपा नेता बुद्धिबहादुर रायमाझीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

Kumari bank ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिबहादुर रायमाझीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

मंगलबार शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले सँगै निरंकुश पञ्चायत व्यवस्था विरोधी संघर्षका क्रममा व्यतित गरेका दिनहरुलाई सम्झदै रायमाझीको निधनप्रति समबेदना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीको शोक वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टीका निष्ठावान कार्यकर्ता तथा मेरा मित्र बुद्धिबहादुर रायमाझीको भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।’

नेकपाका कार्यकर्ता रायमाझीको सोमबार (हिजो) मेडिसिटी अस्पतालमा ७० वर्षको उमेरमा निधन भएको थियो । उहाँ पञ्चायती व्यवस्थाविरुद्ध संघर्षका क्रममा अर्घखाँचीको चर्चित बर्रे संघर्षका योद्धा हुनुहुन्थ्यो । सोहीक्रममा उहाँले निरंकुशता विरोधी संघर्षका क्रममा १३ वर्ष लामो जेल जीवन व्यतित गर्नुभएको थियो ।

वि.सं.२०७७ वैशाख २३ मंगलवार १२:५४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...