back
NMB ad

मन्त्रिपरिषद्को निर्णय : लकडाउन १० दिन लम्ब्याउने

Kumari bank ad

काठमाडौं । लकडाउन १० दिन थप्ने मन्त्रिपरिषद्को निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले बन्दाबन्दी लम्ब्याउने निर्णय भएको हो ।

गएको ११ चैतदेखि कायम बन्दाबन्दी २५ वैशाखमा सकिदैछ । बन्दाबन्दी थप गरिएको यो छैटौं पटक हो । १४ वैशाखमा बसेको मन्त्रपरिषदको बैठकले २५ वैशाखसम्म बन्दाबन्दी कायमै राख्ने निर्णय भएको थियो ।

नेपालगञ्जमा एउटै ठाउँमा २३ जनामा संक्रमण देखिए पछि थप खतरा देखिएको छ । अहिलेसम्म नेपालमा ८२ जनामा संक्रमण देखिएको छ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १३:२१ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...