back
NMB ad

स्वीट्जरल्याण्डले पठाएको ६० हजार किट भोलि नेपाल आइपुग्ने

Kumari bank ad

काठमाडौं । स्वीट्जरल्याण्ड सरकारले पठाएको ६० हजार किट बिहीबार काठमाडौं आउँदै छ । कोरोना भाइरस संक्रमणको परीक्षणका लागि आवश्यक पर्ने ६० हजार किट बिहीबार काठमाडौं आउने भएको हो  ।

६० हजार किट मध्ये ३० हजार पीसीआर किट र ३० हजार आरएनए एक्ट्रयाक्सन किट रहेका छन् ।  सो किट आएसँगै मुलुकमा देखिएको कोरोनाको पीसीआर विधिबाट गरिने परीक्षणका लागि चाहिने किटको अभावलाई कम गर्ने छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ९९ सय पुगेको छ । दैनिकजसो संक्रमितको संख्या बढ्न थालेपछि संक्रमितसहित उनको सम्पर्कमा आएकाहरुको परीक्षणका लागि किटको अभाव देखिएको थियो । तर, सो किट आइपुगेपछि तत्कालका लागि अभाव कम हुनेछ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १८:१० मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...