back
NMB ad

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते

Kumari bank ad

काठमाडौं । आउँदो आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम जेठ २ गते आउने भएको छ । राष्ट्रिय सभाले बनाएको कार्यतालिका अनुसार जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा वाचन गर्नुहुनेछ ।

नीति तथा कार्यक्रममा बजेटका प्राथमिकता र सिद्धान्त समावेश हुन्छन् । नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइसकेपछि जेठ पाँच गते प्रधानमन्त्रीले जवाफ दिने र नीति तथा कार्यक्रम पारित हुने तालिका रहेको छ ।

यस्तै शुक्रबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ । यही अधिवेशनमा प्रि-बजेट छलफल हुने, ३ दिन प्रतिनिधिसभामा र २ दिन राष्ट्रियसभामा बजेटबारे छलफल हुनेछ । संघीय सरकारको बजेट जेठ १५ गते प्रस्तुत हुनेछ ।

वि.सं.२०७७ वैशाख २५ बिहीवार १४:५९ मा प्रकाशित

You can share this post!

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...