back
NMB ad

भारतसँग वार्ताको पहल भैरहेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

Kumari bank ad

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग वार्ताको पहल भैरहेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले सरकारको प्राथमिकता वार्ताबाट समस्याको समाधान गर्नु रहेको बताउनुभयो ।

उहाँले दुवै पक्षले स्वीकार गरेको पक्ष भनेको परराष्ट्र सचिव स्तरीय वार्ता नै हो भन्दै प्रधानमन्त्री वा परराष्ट्रमन्त्री तहमा तत्काल कुरा गर्न नचाहेको बताउनुभयो ।

कोरोना नियन्त्रणपछि नभई भारतसंग तत्कालै वार्ता चाहेको उहाँको भनाई थियो । परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पार्नुभयो ।विगतमा समस्याको समाधान नहुनुका पछाडि दलहरुबिचको एकता नहुनु पनि एक रहेको उहाँले टिप्पणी गर्नुभयो ।

भूमि सुधारमन्त्री पद्मा अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा पहिल्यैदेखि नभएको विषयमा आफूले राखेको भनाईलाई सञ्चार माध्यमले गलत रुपमा प्रस्तुत गरेको जिकिर गर्नुभयो ।

वि.सं.२०७७ वैशाख २९ सोमवार १२:३३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...