back

सरकारको निर्णय : इद उल फित्रमा सार्वजनिक बिदा दिने

काठमाडौं । मुस्लिम धर्मालम्बीहरूको पर्व इद उल फित्रको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

कुन दिन बिदा दिने भन्ने निर्णय भने गरिएको छैन । मुस्लिम धर्मगुरूहरूले मिति तय गरेको दिन बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो  ।

वि.सं.२०७७ जेठ ९ शुक्रवार १४:१९ मा प्रकाशित

You can share this post!

नापतौल विभागद्वारा १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

नापतौल विभागद्वारा १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

वि.सं.२०७९ माघ २२ आइतवार १७:४१

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल...

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

वि.सं.२०७९ माघ २२ आइतवार १६:२३

काठमाडौं ।सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै...

रास्वपाले सरकारलाई समर्थन गर्ने,  मन्त्री फिर्ता बोलाउने

रास्वपाले सरकारलाई समर्थन गर्ने, मन्त्री फिर्ता बोलाउने

वि.सं.२०७९ माघ २२ आइतवार १५:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको...

आइएमई पेको मन्थ अफ लभ अफर

आइएमई पेको मन्थ अफ लभ अफर

वि.सं.२०७९ माघ २२ आइतवार १५:४१

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:३३

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...