back
NMB ad

लकडाउनलाई केही खुकुलो बनाउने : पसलहरु खोल्न दिइने, यस्तो छ सर्त !

Kumari bank ad

एजेन्सी । बेलायती प्रधानमन्त्री बेरिस जोन्सनले कोरोना महामारीका कारण गरिएको लकडाउनलाई केही खुकुलो बनाउने संकेत गरेका छन् ।आज पत्रकार सम्मेलनमा बोरिसले १५ जुन पछि अति आवश्यक खुद्रापसलहरु खोल्न दिइनेछ ।

तर सबै पसलले सरसफाइ गर्नैपर्छ र सामाजिक दुरी कायम भने गर्नैपर्छ । उनले आउटडोर बजार तथा कार शो रुमहरु जुन १ बाट खोलिने बताए । यसअघि बोरिसले देश अब कोरोना महामारीसँग जुध्न दोस्रो चरणका लागि तयारी अवस्थामा रहेको बताएका थिए ।

उनले जुन १ देखि इग्ल्याण्डमा बच्चाहरुको स्कुल खोल्ने बताए । बेलायतको स्वास्थ्य विभागका अनुसार गत २४ घण्टामा बेलायतमा १ सय २१ जनाले कोरोनाको कारण मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण मर्नेको संख्या ३६ हजार ९ सय बढी पुगेको छ ।

वि.सं.२०७७ जेठ १३ मंगलवार ०९:१९ मा प्रकाशित

You can share this post!

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...