back
NMB ad

अब खाद्यान्न पसल खोल्न नपाइने

Kumari bank ad

गुल्मी । लकडाउनका समयमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्दै आएका खाद्यान्न पसल जेठ २० सम्म खोल्न नपाइने भएको छ।

सोमबार धुर्कोट गगाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि गुल्मी उद्योग वाणिज्य संघले विज्ञप्ती जारी गर्दै जेठ १४ देखि जेठ २० सम्मका लागि सबै व्यवसायहरु बन्द गर्ने निर्णय गरेको हो।

गुल्मीमा भारतबाट भित्रिनेको संख्या बढ्दै गएको र उच्च सर्तकता अपनाउनु आवश्यक भएकाले जिल्लाभित्रका सम्पूर्ण व्यापार व्यवसायहरु बन्द गर्ने निर्णय गरिएको संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । यस्तै, खाद्यान्न बोक्ने ढुवानीका साधानहरु पनि सञ्चालन नगर्न व्यबवसायीहरुलाई आग्रह गरिएको भलामीले बताए ।

वि.सं.२०७७ जेठ १४ बुधवार ०८:२१ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...