back
NMB ad

लकडाउन हटाउने योजना, सबै पसलहरु खोल्ने !

Kumari bank ad

एजेन्सी । बेलायती प्रधानमन्त्री जोनसन बोरिसले बेलायतमा सबै पसलहरु जुन १५ देखि खोल्ने घोषणा गरेका छन् । प्रधानमन्त्री बोरिसले बेलायतमा खेलौना, कपडा र फर्निचर लगायतको सबै पसलहरु खोल्ने योजनाहरूको घोषणा कोरोना भाइरस प्रेस ब्रिफिंगमा गरेका हुन् ।

उनले जुन १५ देखि सबै पसलहरु खोल्ने भनेपछि जुन १ गतेदेखि बाहिर बजार र कार सो रुमहरु पनि खुल्न सक्न जनाइएको छ ।प्रधानमन्त्रीले बोरिसले पहिलो पटक आइतबार बेलायतमा लकडाउन हटाउने योजनाको खुलासा गरेका थिए । उनले लकडाउन कम गर्नका लागि आवश्यक पर्ने पाँचवटा परीक्षण पूरा भएको कुरा पनि पुष्टि गरेका छन् ।

प्रधानमन्त्रीले बोरिसले यो पनि घोषणा गरेका छन् कि व्यक्तिको समूह बाहिर भेट गर्न सक्छ, तर विभिन्न घरपरिवारले अझै दुई मिटर टाढाको दूरी भने कायम राख्नु पर्नेछ । उनले जून १ मा स्कूलहरू फेरि खुल्ने पनि बताएका छन् ।

वि.सं.२०७७ जेठ १६ शुक्रवार १४:२० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...