back

मन्त्रिपरिषद् बैठक बस्दै : यस्ता छन् एजेण्डाहरु

काठमाडौं । आज शनिबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुनेछ ।

बैठकमा कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले बताए ।

विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ ।

सरकारले पछिल्लो पटक थप १५ दिन थपेको लकडाउनको अवधी यही जेठ २० गते सकिँदैछ ।

वि.सं.२०७७ जेठ १७ शनिवार १४:३६ मा प्रकाशित

You can share this post!

आइएमई पेको मन्थ अफ लभ अफर

आइएमई पेको मन्थ अफ लभ अफर

वि.सं.२०७९ माघ २२ आइतवार १५:४१

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:३३

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

वि.सं.२०७९ माघ २२ आइतवार १३:२९

काठमाडौं । यति बेला तीन कम्पनीको सेयरमा उछाल आएको छ...

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

वि.सं.२०७९ माघ २२ आइतवार ११:४९

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच...