back
NMB ad

लकडाउन लम्बिए पनि यस्ता ठाउँमा विभिन्न सर्तसहित खुकुलो बनाउने !

Kumari bank ad

काठमाडौं । कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै छिमेकी राष्ट्र भारत सरकारले जारी लकडाउनलाई थप १ महिना लम्ब्याउने निर्णय गरेको छ । शनिबार भारतीय गृह मन्त्रालयले आगामी जुन ३० सम्म लकडाउनलाई जारी राख्ने निर्णय गरेको हो ।

तर, कोरोना संक्रमण नदेखिएको ठाउँमा भने लकडाउन विभिन्न सर्तसहित खुकुलो बनाउने निर्णय पनि गरिएको जानकारी गराइएको छ । भारतमा चौथो चरणको लकडाउन भोलि मे ३१ (आइतबार) सकिदैछ ।

पछिल्लो समय भारत सरकारले कोरोना संक्रमणको अवस्था हेरेर विभिन्न गतिविधिहरुमा छुट दिदै आएको छ । कोरोना संक्रमण नभेटिएका क्षेत्रहरुमा चरणबद्ध सबै गतिविधिहरु सूचारु गरिने जानकारी गराइएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमितहरुको संख्या १ लाख ७५ हजार ९५७ पुगेको छ । जसमध्ये ४ हजार ९ सय ९६ जना संक्रमितहरुको ज्यान गइसकेको छ । त्यस्तै, ८३ हजार ८७८ जना संक्रमितहरु निको भइसका छन् ।

वि.सं.२०७७ जेठ १७ शनिवार २१:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...