
काठमाडौं । लकडाउन खुकुलो बनाउने निर्णय गर्न मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको छ।
उद्योगी तथा व्यवसायीहरुले सरकारको लकडाउनको आदेश अवज्ञा गर्दै आजबाट पसलहरु खोल्न थालेपछि सरकार कसरी अघि बढ्ने र लकडाउनलाई लुजडाउनमा परिणत गर्दै अघि बढ्न लागेको छ ।
वि.सं.२०७७ जेठ २२ बिहीवार १६:४२ मा प्रकाशित