back
mega bank Ad
Hero Ad

भर्खरै बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । लकडाउन खुकुलो बनाउने निर्णय गर्न मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको छ।

उद्योगी तथा व्यवसायीहरुले सरकारको लकडाउनको आदेश अवज्ञा गर्दै आजबाट पसलहरु खोल्न थालेपछि सरकार कसरी अघि बढ्ने र लकडाउनलाई लुजडाउनमा परिणत गर्दै अघि बढ्न लागेको छ ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १६:४२ मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:५४

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:२९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:३८

काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को  सेयर मूल्य...

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस...