back

१४ जनामा स्वास्थ्यकर्मी कोरोना संक्रमण

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी धमाधम संक्रमित हुनथालेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १४ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले डाक्टर र नर्ससहित कुल १४ जना संक्रमित भइसकेको जानकारी दिए । जसमध्ये उपत्यकाभित्र र बाहिरका छन् । काठमाडौं मेडिकल कलेजका ४ जना संक्रमित भइसकेको तथ्यांक छ ।

आजम्म कोरोना भाइरसका संक्रमित सख्या २ हजार ६ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज ३३४ थपिएसँगै कुल संक्रमितको सख्या २ हजार ६ सय ३४ पुगेको हो ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १९:३१ मा प्रकाशित

You can share this post!

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन २१ सोमवार १६:१८

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

वि.सं.२०८० फागुन २१ सोमवार १५:५०

चितवन, २१ फागुनः दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले...

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

वि.सं.२०८० फागुन २१ सोमवार १५:०४

गोरखा, २१ फागुन : जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

वि.सं.२०८० फागुन २१ सोमवार १४:५८

बलेवा (बागलुङ), २१ फागुन : बागलुङको जैमिनी नगरपालिका–१ को वडा...

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

वि.सं.२०८० फागुन २१ सोमवार १४:५३

सङ्गीता राई धरान (सुनसरी), २१ फागुन : एउटा उखान छ,...

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

वि.सं.२०८० फागुन २१ सोमवार १४:१४

काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको...