back
NMB ad

एकै परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि

Kumari bank ad

दार्जिलिङ । दार्जिलिङमा एकै परिवारका सातजनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ।

पछिल्लो मे २९ का दिन भारतको महाराष्ट्रबाट फर्केका दार्जिलिङ शरहनजिक सोनादानिवासी गुप्त परिवारका दुईजनामा कोरोना संक्रमण पाइएको थियो।

उनीहरूकै सम्पर्कमा आएपछि त्यसै परिवारका थप पाँचजना पनि कोरोना संक्रमित रहेको पुष्टि भएपछि कुल संक्रमित संख्या ७ पुगेको हो।

पछिल्लो जून २ का दिन यी पाँचजनामा कोरोना संक्रमणको लक्षण देखिएपछि सिलगढ़ीको कावाखालीस्थित सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पतालमा भर्ना गरिएको थियो।

हिजो उनीहरूको स्वाबको नमुना संग्रह गरी जाँचका लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भिआरडीएल) मा पठाइएको थियो। आज उनीहरू पाँचैजनाको टेस्ट रिपोर्ट पोजिटिभ आएको छ।

अर्कोतिर आज महाराष्ट्रबाट सिक्किम फर्केका एकजना कोरोना संक्रमित रहेको पुष्टि भएको छ। यससँगै सिक्किममा कोरोना पोजिटिभको कूल संख्या तीन पुगेको छ।

दार्जिलिङमा एकै परिवारका सातजनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। पछिल्लो मे २९ का दिन भारतको महाराष्ट्रबाट फर्केका दार्जिलिङ शरहनजिक सोनादानिवासी गुप्त परिवारका दुईजनामा कोरोना संक्रमण पाइएको थियो।

उनीहरूकै सम्पर्कमा आएपछि त्यसै परिवारका थप पाँचजना पनि कोरोना संक्रमित रहेको पुष्टि भएपछि कुल संक्रमित संख्या ७ पुगेको हो।पछिल्लो जून २ का दिन यी पाँचजनामा कोरोना संक्रमणको लक्षण देखिएपछि सिलगढ़ीको कावाखालीस्थित सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पतालमा भर्ना गरिएको थियो।

हिजो उनीहरूको स्वाबको नमुना संग्रह गरी जाँचका लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भिआरडीएल) मा पठाइएको थियो। आज उनीहरू पाँचैजनाको टेस्ट रिपोर्ट पोजिटिभ आएको छ।

अर्कोतिर आज महाराष्ट्रबाट सिक्किम फर्केका एकजना कोरोना संक्रमित रहेको पुष्टि भएको छ। यससँगै सिक्किममा कोरोना पोजिटिभको कूल संख्या तीन पुगेको छ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १९:५६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...