back

एकै परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि

दार्जिलिङ । दार्जिलिङमा एकै परिवारका सातजनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ।

पछिल्लो मे २९ का दिन भारतको महाराष्ट्रबाट फर्केका दार्जिलिङ शरहनजिक सोनादानिवासी गुप्त परिवारका दुईजनामा कोरोना संक्रमण पाइएको थियो।

उनीहरूकै सम्पर्कमा आएपछि त्यसै परिवारका थप पाँचजना पनि कोरोना संक्रमित रहेको पुष्टि भएपछि कुल संक्रमित संख्या ७ पुगेको हो।

पछिल्लो जून २ का दिन यी पाँचजनामा कोरोना संक्रमणको लक्षण देखिएपछि सिलगढ़ीको कावाखालीस्थित सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पतालमा भर्ना गरिएको थियो।

हिजो उनीहरूको स्वाबको नमुना संग्रह गरी जाँचका लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भिआरडीएल) मा पठाइएको थियो। आज उनीहरू पाँचैजनाको टेस्ट रिपोर्ट पोजिटिभ आएको छ।

अर्कोतिर आज महाराष्ट्रबाट सिक्किम फर्केका एकजना कोरोना संक्रमित रहेको पुष्टि भएको छ। यससँगै सिक्किममा कोरोना पोजिटिभको कूल संख्या तीन पुगेको छ।

दार्जिलिङमा एकै परिवारका सातजनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। पछिल्लो मे २९ का दिन भारतको महाराष्ट्रबाट फर्केका दार्जिलिङ शरहनजिक सोनादानिवासी गुप्त परिवारका दुईजनामा कोरोना संक्रमण पाइएको थियो।

उनीहरूकै सम्पर्कमा आएपछि त्यसै परिवारका थप पाँचजना पनि कोरोना संक्रमित रहेको पुष्टि भएपछि कुल संक्रमित संख्या ७ पुगेको हो।पछिल्लो जून २ का दिन यी पाँचजनामा कोरोना संक्रमणको लक्षण देखिएपछि सिलगढ़ीको कावाखालीस्थित सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पतालमा भर्ना गरिएको थियो।

हिजो उनीहरूको स्वाबको नमुना संग्रह गरी जाँचका लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भिआरडीएल) मा पठाइएको थियो। आज उनीहरू पाँचैजनाको टेस्ट रिपोर्ट पोजिटिभ आएको छ।

अर्कोतिर आज महाराष्ट्रबाट सिक्किम फर्केका एकजना कोरोना संक्रमित रहेको पुष्टि भएको छ। यससँगै सिक्किममा कोरोना पोजिटिभको कूल संख्या तीन पुगेको छ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १९:५६ मा प्रकाशित

You can share this post!

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

वि.सं.२०७९ माघ २३ सोमवार १५:५७

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट...

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार १५:३६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तीनवटा बिद्येयकलाई सर्वसम्मत रुपमा पारित...

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:३०

काठमाडौं । सोमबार नबील बैंकको सेयर मूल्य घटेको छ ।...

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...