काठमाडौं । विदेशबाट फर्किने नेपालीलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्न सरकारले २९ वटा होटल तय गरेको छ । आफैंले पैसा तिरेर बस्नुपर्ने भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत पहिलो चरणमा २९ होटलको नाम सार्वजनिक गरेको हो ।
कोरोना संक्रमण नफैलियोस् भनेर सरकारले विदेशबाट आउने नेपालीले १४ दिन क्वोन्टिनमा बस्नुपर्ने नियम बनाएको छ ।
काठमाडौ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको हो ।
यी हुन् एकतारेदेखि चारतारेसम्मका होटलः
वि.सं.२०७७ जेठ २५ आइतवार १०:४१ मा प्रकाशित