back
Mega Long Ad

यी दुई कम्पनीले निष्कासन गर्ने आईपीओलाई ग्रेड ४ रेटिङ

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र माउण्टेन इर्नजी नेपालले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

विन्ध्यबासिनी हाइड्रोपावरले २५ लाख कित्ता र माउण्टेन इर्नजी नेपालले ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न रेटिङ गराएका हुन् । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत माघ १ निवेदन दिएको थियो । विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै माउण्टेन इर्नजी नेपालले आईपीओ निष्कासनको लागि गत फागुन २६ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैकिङ् लिमिटेड रहेको छ ।

धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि ती दुई कम्पनीले स्थानीय र सर्वसाधारणको लागि आईपिओ निष्कासन गर्नेछन् ।

वि.सं.२०७७ जेठ २७ मंगलवार १४:२२ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...