back
NMB ad

लकडाउनका कारण यी ४ कम्पनीको हकप्रद शेयर स्थगित

Kumari bank ad

काठमाडौं । नेपालमा जारी चैत ११ गते देखिको लकडाउनले गर्दा चार ओटा कम्पनीको हकप्रद शेयर स्थगित भएको छ । लकडाउनका कारण गुँरास लाइफ इन्स्योरेन्स,एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको हकप्रद शेयर स्थगित भएको हो ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर गत चैत २० गतेदेखि र शिखर इन्स्योरेन्स कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर चैत १३ गते देखि निष्कासन गर्ने तयारी गरेका थिए ।

त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर गत फागुन २२ गते देखि चैत १२ गतेसम्म निष्कासन तथा विक्री खुला गरेको थियो । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३८ लाख ४९ हजार १२० कित्ता २०७६ फागुन १८ गते देखि चैत २३ गतेसम्म हकप्रद शेयर निष्कासन तथा विक्री बन्द गर्ने भनेको थियो ।

उक्त कम्पनीको हकप्रद पनि स्थगित छ । परिस्थिति सहज भएपछि निष्कासन विक्री खुला गर्ने ती कम्पनीहरुले बताएका छन् ।

वि.सं.२०७७ जेठ २८ बुधवार ०८:०४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...